कक्षा ११ को नतिजा सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा ११ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा तीन लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । बोर्डले पहिलोपटक ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको उहाँले जानकारी दिनुभयो । गत असारमा भएको उक्त परीक्षाको नतिजामा ७४ जनाको परीक्षा रद्द … Continue reading कक्षा ११ को नतिजा सार्वजनिक